Saturday, August 23, 2008

सरकार गठनस“गै मतभेद

काठमाडौं, भदौ ६ - माओवादी, एमाले र फोरमको गठबन्धन सरकारले पर्ूण्ाता नपाउ“दै विवाद सुरु भएको छ । मन्त्रीको वरिष्ठतामा विवाद भएपछि शुक्रबार एमालेका तर्फाट सरकारमा जान तयार नेताहरूले शपथ लिएनन् । एमालेले प्रधानमन्त्रीपछिको पहिलो वरिष्ठता क्रम नपाए सरकारमा नजाने निर्ण्र्ाागरेको छ ।
मन्त्रालय बा“डफा“डको सहमति भएपछि शुक्रबार बिहान एमालेले पर्ूवउपप्रधानमन्त्री वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्ण्र्ाागरेको थियो । बैठकले विष्णु पौडेल, रामचन्द्र झा, अष्टलक्ष्मी शाक्य, किरण गुरुङ र गोपाल शाक्यलाई सरकारमा पठाउने निर्ण्र्ाागरेको थियो ।
गौतम लामो समयदेखि माओवादीस“ग सहकार्यको पक्षमा लगातार उभिएका एमाले नेता हुन् ।
अपराह्न ४ बजे राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय भएको थियो । मन्त्रिपरिषद् गठनसम्बन्धी अन्तिम निर्ण्र्ाागर्न माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकमा माओवादीले अर्थमन्त्री बाबुराम भट्टर्राईलाई प्रधानमन्त्रीपछिको वरिष्ठतामा राख्ने प्रस्ताव गरेपछि विवाद भएको हो । त्यसलाई अस्वीकार गर्दै एमालेले शपथमा भाग नलिएको हो । 'संयुक्त सरकारसम्बन्धी स्थापित मान्यताअनुरूप सरकारमा सहभागी दोस्रो ठूलो दलका हैसियतमा प्रधानमन्त्रीपछिको वरीयता पाउनुपर्ने' उसको अडान छ ।
एमालेका प्रस्तावित मन्त्रीहरू शपथग्रहणका लागि शीतलनिवास जान राष्ट्रिय पोसाकमा सिंहदरबारमा भेला भएका थिए । अन्तिम बेलामा माओवादीस“ग सहमति नभएपछि एमाले नेता गौतम झोक्कि“दै
आफ्नो संसदीय दलको कार्यालयमा फर्केका थिए ।
तीन दलको सरकार बन्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी र फोरम सम्मिलित नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । सरकारको दोस्रो वरिष्ठतामा अर्थमन्त्री माओवादी नेता बाबुराम भट्टर्राई र तेस्रोमा परराष्ट्रमन्त्री फोरम अध्यक्ष उपेन्द्र यादव छन् । प्रधानमन्त्री दाहालले भने अर्को चरणमा एमाले सरकारमा सहभागी हुने विश्वास गरेका छन् । 'मर्यादा क्रमसम्बन्धी विषय बा“की रह्यो,' दाहालले कान्तिपुरस“ग भने- 'सामान्य प्राविधिक कुरा हो । उहा“हरू आउनुहुन्छ ।'
एमाले संसदीय दलका उपनेता विष्णु पौडेलले भने माओवादीले अडान नछाडे आफूहरू सरकारमा नजाने बताए । 'माओवादीले दलीय मर्यादा क्रमलाई समेत उल्लंघन गरेको छ,' उनले भने- 'संयुक्त सरकारका स्थापित व्यवस्थालाई माओवादीले अस्वीकार गरेको छ ।'
उनले २०४६ पछिका अधिकांश संयुक्त सरकारमा सत्ता साझेदार दोस्रो दलले प्रधानमन्त्रीपछिको वरिष्ठता पाएको दलिल पेस गरेका छन् । 'कृष्णप्रसाद भट्टर्राईको अन्तरिम सरकारमा साहना पहिलो वरिष्ठ मन्त्री हुनुहुन्थ्यो,' उनले भने- 'पुनःस्थापित प्रतिनिधिसभाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनाएको सरकारमा केपी ओली दोस्रो वरिष्ठता यसकै उदाहारण हुन् ।'
तीन दलबीच उपप्रधानमन्त्रीका विषयमा पनि सहमति भएको छैन । 'माओवादीलाई प्रधानमन्त्री, रक्षा र अर्थसहित ९ मन्त्रालय र एमालेलाई उपप्रधान र गृहसहित ६ मन्त्रालय बा“डफा“डको सहमति प्रधानमन्त्रीको निर्वाचनअगावै भएको' एमालेको दाबी छ । फोरमले पनि उपप्रधानमन्त्री दाबी गरेपछि पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठनको तयारी तीन दलले गरेका थिए ।
मन्त्रीहरूको नाममा सहमति जुटाउन नसकेपछि दाहालले आफ्नो दलका तर्फाट चारमात्र मन्त्री नियुक्त गरेका छन् । भट्टर्राई अर्थ, रामबहादुर थापा रक्षा, कृष्णबहादुर महरा सूचना तथा सञ्चार र देवप्रसाद गुरुङ कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री नियुक्त भएका छन् ।
फोरमले भने परराष्ट्रमन्त्री यादवको नेतृत्वमा तीन पर्ूवमन्त्रीलाई सरकारमा पठाएको छ । संसदीय दलका नेता विजय गच्छदार भौतिक योजना, गुप्ता कृषि र रेणुकुमारी यादव शिक्षामन्त्री नियुक्त भएका छन् । फोरम केन्द्रीय सदस्यहरूले सरकारमा नया“ अनुहार पठाउन दबाब दिएका थिए ।
ँप्राथमिकता शान्तिसुरक्षा’
अर्थमन्त्री भट्टर्राईले पहिलो प्राथमिकता शान्तिसुरक्षा र विकास हुने बताएका छन् । शपथपछि संक्षिप्त प्रतिक्रिया दि“दै मन्त्री भट्टर्राईले भने- 'तुरुन्तै बजेट ल्याउन गृहकार्य
थाल्छांै ।' रक्षामन्त्री थापाले माओवादी सेना समायोजन पहिलो प्राथमिकतामा पर्ने बताए । 'सरकारले पर्ूण्ाता पाएपछि समायोजनसम्बन्धी प्याकेज ल्याउ“छौं,' उनले भने ।
नवनियुक्त मन्त्रीहरू
बाबुराम भट्टर्राई - अर्थ
उपेन्द्र यादव - परराष्ट्र
रामबहादुर थापा - रक्षा
विजयकुमार गच्छदार - भौतिक योजना
कृष्णबहादुर महरा - सञ्चार
जेपी गुप्ता - कृषि
देवप्रसाद गुरुङ - कानुन
रेणुकुमारी यादव - शिक्षा
पुनर्विचार नगरे सरकारमा जान्नौं ः वामदेव गौतम
अन्तिम समयमा एमाले किन सरकारमा नजाने निर्ण्र्ााा पुग्यो -
-ठूलो पार्टर्ीी हैसियतले हामीले माओवादीको प्रधानमन्त्री स्विकार्‍यौं । दोस्रो ठूलो पार्टर्ीी रूपमा मन्त्रिपरिषद्को मर्यादाक्रममा दोस्रो स्थान दिन उसले कन्जुस्याइ“ गरेपछि हामी सरकारमा नजाने भएका हौं । माओवादी राज्यका हरेक संरचनाको पहिलो स्थान ओगट्ने, अनि हामी उसको पिछलग्गु भइरहन हामीलाई मान्य छैन । उसले एमालेको मानमर्दन गर्न खोजेको छ । हाम्रा नेता-कार्यकर्ताको मनोबल गिराएर यो अवस्थामा सरकारमा जानै सक्दैनौं ।
के त्यसो भए अब सरकारमा नजाने -
-माओवादीले पोर्टफोलियोको मर्यादा क्रममा एमालेलाई दोस्रो स्थानमा राख्ने निर्ण्र्ाासच्याएन भने सरकारमा जा“दैनौं ।
मर्यादाक्रमबारे पहिले नै सहमति गर्नुपथ्र्यो, अन्तिम समयमा धोका दियो भन्न मिल्छ -
-माओवादीले हरेक छलफलमा मर्यादाक्रम तय गर्ने कुरा सामान्य भएकाले मिलिहाल्छ भन्दै पन्छायो । हामीले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा मतदान गर्नुपर्ूव नै तय गर्नुपथ्र्यो । त्यसमा कमजोरी भयो ।
शपथ लिने गरी दौरा-सुरुवालमा जानुभएको थियो, शपथबिनै र्फकंदा कस्तो अनुभूति भयो -
-नमीठो लाग्यो । शपथ लिनु आधा घन्टापहिले माओवादीले का“ध झिक्यो । माधव नेपाललाई पनि राष्ट्रपति बनाउने कुरामा यसैगरी अन्तिम समयमा धोका दियो । अहिले त्यही चरित्रलाई दोहोर्‍याएको छ ।

Thursday, August 21, 2008

business traders

StrictlyBusinessBooks - Sales
Our selection of the best books on sales and sales management.
Sales and Marketing News
Check out sales news - updated regularly.
ilinc Audio and Web Conferencing
Register for a Free daily demo of iLinc features. Meet when you need to meet. iLinc On-demand Web conferencing and audio conferencing gives you the freedom and flexibility to host impromptu Web and audio conferences with clients and colleagues at anytime, without scheduling or making reservations.
LeadConnect
LeadConnect provides a cost-effective way to ensure potential customers find your business on all the major search engines (including Google, Yahoo, and MSN) as well as online yellow pages and local directories -— connecting your company with local customers ready to buy.
Sales Comebacks & Rebuttals
Proven sales scripts, rebuttals, closing techniques and psychological triggers to increase your confidence, improve your closing ratio, and fatten up your commission checks.
K. Sawa Marketing
Katrina Sawa is a Relationship Marketing Coach who offers a relationship marketing system as well as a number of marketing tools.
The CRM Coach
The preeminent provider of CRM Street Smarts for small business, The CRM Coach offers low-cost, high-impact products and services designed to make the success and payoff of Customer Relationship Managment projects much more certain. The cornerstone offering is the 'Insider's CRM Success System', representing the world's most complete and only guaranteed CRM Success System created specially for small businesses. This is thousands of dollars of practical consulting know-how, packaged into a low-cost toolkit that shows small businesses, step-by-step, how to achieve maximum benefit from their CRM project.
Ingenio Pay Per Call
With approximately 14 million businesses in the U.S. and less than 300,000 of these engaged in click-based online advertising, it is clear that the "one size fits all" approach to online advertising doesn’t work -- especially when it comes to local merchants and service providers who do not have or operate e-commerce websites. Ingenio Pay Per Call offers an innovative twist on the traditional method of search-based online advertising: it enables you to attract millions of small, local and service based businesses to pay-for performance advertising with an online solution that delivers a phone call instead of a click. Ingenio Pay Per Call is an ideal solution for the millions of local businesses who know the value of a phone call lead -- studies show that these small businesses prefer incoming calls to website clicks by a ratio of 2 to 1. With Ingenio Pay Per Call, these businesses can acquire new customers online and pay only after they receive an incoming phone call.
JigSaw.com
Jigsaw is an online business contact marketplace where marketers, recruiters, and sales people can buy, sell and trade business contact information. The Jigsaw marketplace offers members access to an online database of fresh and accurate corporate contact information and increases efficiency by shortening the time required to find valuable business contacts. Get 25 free additional contacts by signing up to a Jigsaw PAY membership.
LocalBusiness.com
A one-stop source for business information and on-demand sales leads, LocalBusiness is the leading provider of online sales leads and business intelligence. Their flagship product consists of an on-demand business information database integrated with analytical tools and a fully-functional Sales Force Automation (SFA) solution. The LocalBusiness database consists of on-demand sales leads and business information on more than 4 million companies and 7 million decision makers.
Give to Get Marketing Solution
Everything you need to know to attract customers to your business, so you can sell a lot more of your products or services. You'll also see programs about getting organized.
Apache Ads
They specialize in providing MLM, Bulk, Email, Sales, Mortgage, Loans, Insurance and Telephone Leads. Leads have First Name, Last Name, Email Address, Street, City, State, Zip, Birthdate, Date Joined, Time Joined, IP Address and Sex.
Dave Kahle Learning Systems
They have resources that help organizations increase sales and develop people.
102 Tips for Profitable Telephone and Direct Mail Marketing
Did you know there is a simple way to warm up your cold calls? Would you like to learn how adding 8 words during each sales call can increase your sales by 50%? There are specific words that are scientifically proven to be profitable in business. Whether these words are written or spoken, they have enormous power.
BRS Sales Management Software
Helps you to determine the most effective sales strategy, create a comprehensive tactical plan, and measure your success while assessing the potential of each sales opportunity, anticipating obstacles to closing the sales, and forecasting sales accurately.